रुषा थापा, भक्तपुर मुलुकमा झण्डै दुई दशकपछि स्थानीय निर्वाचन भयो । २०५४ सालमा स्थानीय निर्वाचन भएको थियो । त्यसपछि लामो समयसम्म स्थानीय निर्वाचन भएन । तर, २०७४ सालमा स्थानीय निर्वाचन भयो । सो चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका नेता विद्यासुन्दर शाक्य निर्वाचित भए ।