१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

प्रधानमन्त्रीका राजनीतिक, विदेश मामिला, प्रेस सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ । उनीहरुको शुक्रबार स्वाब गरिएको थियो ।

चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका चार जनाको पोजेटिभ आएको छ भने केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !