१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अब ओमान जान एनओसी नचाहिने



काठमाडौँ । ओमानबाट बिदामा आएर जान नपाएकालाई पुनः जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जनाएको छ । दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णयअनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय