spot_img
Tuesday, June 22, 2021
spot_img

ट्रेन्डिङ :

अब ओमान जान एनओसी नचाहिने

spot_img

काठमाडौँ । ओमानबाट बिदामा आएर जान नपाएकालाई पुनः जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जनाएको छ । दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णयअनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: