Friday, February 7, 2025

ट्रेन्डिङ :

दया सिवाकोटीको “त्यो रात“ सार्बजनिक

spot_img
spot_img
spot_img

काठमाडौं । गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गीत “त्यो रात“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका शिवाकोटीकै शब्द, संगीत तथा स्वर रहेको छ । गायक दया सिवाकोटी पछिल्लो समयका उदयमान गायकको रुपमा सांगीतिक क्षेत्रमा परिचित हुनुहुन्छ विदेशमा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रलाई फराकिलो बनाउँदै संगीतमा नै समर्पित गायक दया सिवाकोटीमा बहु प्रतिभा छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?