७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

Logo

मध्यराती ताप्लेजुङमा भूकम्प



मध्यराती ताप्लेजुङमा भूकम्प गएको छ ।

मंगलबार राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !