८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ ।

जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: