११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

काठमाडौँ उपत्यकामा आज २ हजार ४०२ जनामा संक्रमण पुष्टि



काठमाडौँ। काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७८४,ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: