Thursday, January 23, 2025

ट्रेन्डिङ :

राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

spot_img
spot_img
spot_img

काठमाडौ. । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?