११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोल प्रक्रिया मार्फत ११ अर्ब २० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो । केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: