२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

लोक सेवा आयोगद्वारा सबै लिखित परीक्षा स्थगित



काठमाडौं । लोक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय