७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरस संक्रमण पुष्टि



Basant Nemwang
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत मन्त्री नेम्बाङले सोमबार आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !