२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

काठमाडौँ उपत्यकामा आज ३१०७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय