Monday, November 4, 2024

ट्रेन्डिङ :

नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार

spot_img
spot_img

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१९ कम्पनीका एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुदा ६ अर्ब १२ करोड ८२ लाख बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्सुरेन्स र कुठेली बुखारी हाइड्रोको  शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी समृद्धि फाइनान्सको २४  करोड ७१ लाख ५९ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ४ लाख ३० हजार ८५७ कित्ता शेयर कारोबार भएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?