Monday, November 11, 2024
spot_img

ट्रेन्डिङ :

कैलालीको जुगेडामा हत्या गरिएका दुवै प्रहरीका परिवारलाई प्रदेश सरकारले २/२ लाख दिने

spot_img
spot_img

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदका परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ। बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले दुवै परिवारलाई २/२ लाख दिने निर्णय गरेको हो।

बैठकले तत्काल परिवारका सदस्यलाई १ /१ लाख र बाँकी एक लाख रुपैयाँ सन्तानका लागि मुद्धती खातामा जम्मा गरिदिने निर्णय गरेको छ। तस्करीलाई नियन्त्रण लिने क्रममा अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज (असइ) गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या गरिएको थियो।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?