१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

काठमाडौँ उपत्यकामा आज १५५२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टा देशभर ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: