१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

प्रधानमन्त्री ओलीले लगाइदिए पत्नी राधिकालाई दशैंको टीका



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले ओलीले पत्नी शाक्यलाई बडा दसैँको टीका लगाइदिएको तस्बीर सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्,‘यसपाली बडा दसैँलाई कोभिड–१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ। उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम नराख्नसमेत निर्देशन दिनुभएको अवगत नै छ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय