Monday, March 17, 2025

ट्रेन्डिङ :

संसदमा ई-कमर्श विधेयक सर्वसम्मतिले पारित

spot_img
spot_img

काठमाडौं, ६ फागुन । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्बसम्मतिले पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो।

प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० पारित गरियोस भन्ने प्रस्ताब प्रस्तुत गरेका थिए ।

प्रस्ताव माथी सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

मन्त्री भण्डारीको प्रस्ताव गरे लगत्तै सभामुख देबराज घिमिरेल विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरिएको घोषणा गरेका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?