Friday, January 17, 2025

ट्रेन्डिङ :

बम विष्फोटबाट पाकिस्तानमा सातजनाको मृत्यु

spot_img
spot_img
spot_img

एजेन्सी- पाकिस्तानको एक मदरसामा बम विष्फोट भएको छ। प्रहरीका अनुसार यो विष्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्। प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ।

यो हमला उत्तरी शहर पेशावरमा भएको हो। अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?