१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

बम विष्फोटबाट पाकिस्तानमा सातजनाको मृत्यु



एजेन्सी- पाकिस्तानको एक मदरसामा बम विष्फोट भएको छ। प्रहरीका अनुसार यो विष्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्। प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ।

यो हमला उत्तरी शहर पेशावरमा भएको हो। अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: