११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।

हाल काठमाडौँमा १६ हजार ९ सय ५८, भक्तपुरमा ४ हजार १ सय ४१ र ललितपुरमा २ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !