Friday, January 24, 2025

ट्रेन्डिङ :

भारतीय फेसबुककी कार्यकारी अधिकृत दासले दिइन् राजीनामा

spot_img
spot_img
spot_img

एजेन्सी- भारतस्थित फेसबुककी शीर्ष अधिकारी अंखी दासले संस्थाबाट मंगलबार राजीनामा दिएकी छन्। उनले भाषण नीतिमा भारतीय जनता पार्टीको पक्ष लिएको आरोप लागेको थियो। भारतीय फेसबुककी कार्यकारी अधिकृत दासले भारतीय जनता पार्टीको विवादका कारण राजीनामा नदिएको बरु सार्वजनिक सेवामा प्रवेश गर्न राजीनामा दिएको दाबी गरेकी छन्।

उनी सन् २०११ मा फेसबुक प्रवेश गरेकी थिइन्। उनले मार्क जुकरबर्गलाई सम्बोधन गर्दै यति लामो समयसम्म फेसबुकमा काम गर्दा आफूले कम्पनीले सेवा गरेको उल्लेख गरेकी छन्।

फेसबुक भारतका प्रमुख अजित मोहनले यति लामो समयसम्म सेवा गरेकोमा दासलाई धन्यवाद दिएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?