१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं – नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बैरागीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराउँदै बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमार्फत् पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय