१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं – नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बैरागीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराउँदै बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमार्फत् पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: