१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

काठमाडौंका सिडिओ र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि



काडमाडौं – काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ। कोरोनाको सामान्य लक्षण देखिएपछि पिसीआर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको जनाएका छन् ।

दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: