२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

तीनकुने पुलमुनि सड्न थालेको अवस्थामा पुरुषको शव भेटियो



काठमाडौं- काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

यो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय