१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

शिक्षामन्त्रीको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ



काठमाडौँ – शिक्षामन्त्रि गिरिराजमणि पोखरेलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएपछि १० दिन पाटन अस्पतालमा उपचार गरेका उनले त्यसपछि भने मन्त्री क्वाटरमै आइसोलेसनमा बसेका थिए।

उनले उपचारका क्रममा पाटन अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको टोलीको महत्वपूर्ण योगदान रहेकोसमेत बताए छन्।


प्रतिक्रिया दिनुहोस !