१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

कांग्रेस नेता मीन विश्वकर्माको स्वाथ्य अवस्था सुधारहुँदै



काठमाडौं- कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो।

कोरोना संक्रमण र निमोनियाको समस्या देखिएपछि उनलाई कात्तिक १२ गते ग्राण्डी अस्पताल भर्ना गरिएको थियो। उनलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: