Friday, January 24, 2025

ट्रेन्डिङ :

अमेरिकी राष्ट्रपतिको चुनाव : प्रारम्भमै बाइडनले ट्रम्पलाई पछि पारे

spot_img
spot_img
spot_img

एजेन्सी : कात्तिक १९, मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। विश्व राजनीतिको चासोको बिषय मानिएको अमेरिकी राष्ट्रपति चुनाव कोरोना महामारीका बीच मंगलबार सम्पन्न भएको थियो । हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्। यसैगरी बाइडनले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पले २ वटा राज्यमा अग्रता लिएका छन्। अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ। मंगलबार राति अबेरसम्म भोट खसालिएकाले थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?