१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

थप ३३०९ कोरोना संक्रमित थपिए, ३० जनाको ज्यान गयो



काठमाडौं : कात्तिक १९, बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् । यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ। हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: