९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

प्रचण्डसहित पाँच नेताको सचिवालय बैठक बोलाउन लिखित माग



काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् । प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सचिवालय बैठक मागगरेका हुन् ।

प्रधानमन्त्री ओलीले पनि छलफल गरेर तय गरिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !