१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन विजयी



एजेन्सी : अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन विजयी भएका छन् । राष्ट्रपतिका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् । मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सलभानियामा बाइडेनले जित हासिल गरेसँगै उनको २७३ इलेक्टोरल कलेज मत प्राप्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: