Friday, January 17, 2025

ट्रेन्डिङ :

तिहार अघि नै उपसचिवको नतिजा आउने !

spot_img
spot_img
spot_img

काठमाडौं : कात्तिक २३, गत वर्ष लिइएको उपसचिवका नतिजा तिहार आउने भएको छ । लोक सेवा आयोग स्रोतका अनुसार अप्राविधिकतर्फको लिखित नतिजा तिहार अघि नै प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ । ‘अहिलेसम्मको तयारी हेर्दा आन्तरिकतर्फको तिहार अघि नै निस्कनु पर्छ’ ती स्रोतले भने, ‘प्राविधिक तर्फको तयारीमा छौँ’

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीकरण फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको हो । पछिल्लो समय कापी जाँच्न आयोगमै आउनु पर्ने व्यवस्थाका कारण पनि कोरोना त्रासले विज्ञहरू आउन नमानेपछि थप केही ढिलाइ हुन गएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?