२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

तिहार अघि नै उपसचिवको नतिजा आउने !



काठमाडौं : कात्तिक २३, गत वर्ष लिइएको उपसचिवका नतिजा तिहार आउने भएको छ । लोक सेवा आयोग स्रोतका अनुसार अप्राविधिकतर्फको लिखित नतिजा तिहार अघि नै प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ । ‘अहिलेसम्मको तयारी हेर्दा आन्तरिकतर्फको तिहार अघि नै निस्कनु पर्छ’ ती स्रोतले भने, ‘प्राविधिक तर्फको तयारीमा छौँ’

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीकरण फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको हो । पछिल्लो समय कापी जाँच्न आयोगमै आउनु पर्ने व्यवस्थाका कारण पनि कोरोना त्रासले विज्ञहरू आउन नमानेपछि थप केही ढिलाइ हुन गएको हो ।


प्रतिक्रिया दिनुहोस !