१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाको ज्यान गयो



काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ। संक्रमितको संख्या बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ।

देशभर ४११ जनाको आइसीयु र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: