काठमाडौं : कात्तिक २४, त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे बीएस्सी, बीबीएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लमगि परीक्षाको रुटिन प्रकाशित भएको छ । लामो सयको लकडाउनले अन्योलमा परेको परीक्षाको रुटिन त्रिभुवन बिश्वविद्यालयले सार्वजनिक गरेको हो ।
यसै कार्यक्रमानुसार ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरुलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७७ मार्ग ०८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७७ मार्ग १० गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको त्रिविले जनाएको छ ।
![](https://i0.wp.com/supremekhabar.com/wp-content/uploads/2020/11/1.jpg?w=696&ssl=1)
![](https://i0.wp.com/supremekhabar.com/wp-content/uploads/2020/11/2.jpg?w=696&ssl=1)
![](https://i0.wp.com/supremekhabar.com/wp-content/uploads/2020/11/3.jpg?w=696&ssl=1)