७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

कोरोना भाइरस संक्रमणबाट आज ३१ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण थप ३१ जनाको मृत्यु भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय साथै बिभिन्न अस्पतालहरुले जनाएको छ ।

मृत्यु हुनेहरुमा काठमाडौं र मोरङका ५/५ जना, ललितपुरका ४ जना, बर्दियाका ३ जना, झापा, उदयपुर र रुपन्देहीका २/२ जना, सुनसरी, तेह्रथुम, सिराहा, भक्तपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !