७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २६ जनाको मृत्यु



काठमाडौँ- पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !