Saturday, February 8, 2025

ट्रेन्डिङ :

आज काठमाडौं उपत्यकामा ९७३ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img
spot_img

काठमाडौं- पछिल्लो २४ घन्टाको काठमाण्डौ उपत्यकाको कोरोना संक्रमितको संख्या ९७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ४२८ महिला र ५४५ पुरुष रहेका छन् ।

काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या १७ हजार ४५ पुगिसकेको छ । अझै असन, महाबौध र इन्द्रचोक जस्ता ठाउहरुको भिड समयमै नियन्त्रण गर्न सरकार तथा स्थानीय निकायले ढिलाई गर्यो भने केहि दिनमै १ लाख नाघ्छ।

अहिले चाडबाडको समय भएकोले पनि मान्छेहरुले कोरोना परिक्षण कम मात्रैले गरेका छन् । अब चाडबाड पछि कोरोना संक्रमितको संख्या अत्यधिक मात्रामा बढ्नेछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?