१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

काठमाडौं उपत्यकामा आज ८०७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार उक्त जानकारी गराएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी भक्तपुरमा ४२ र ललितपुरमा १३३ जनामा संक्रमण पुष्‍टि भएको छ । योसँगै उपत्यकामा कूल संक्रमितको संख्या ९६ हजार ६५८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: