१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

देशभर ९ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको ज्यान गएको छ। यससँगै हालसम्म देशभर १ हजार दुई सय ३० जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !