७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

नितिश कुमार सातौं पटक मुख्यमन्त्री बने



काठमाडौं- नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् । सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।

विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !