Saturday, February 15, 2025

ट्रेन्डिङ :

देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

spot_img
spot_img
spot_img

काठमाडौँ- पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?