३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु



काठमाडौँ- पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन्।


प्रतिक्रिया दिनुहोस !