१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

काठमाडौँ उपत्यकामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ- उपत्यकामा मंगलबार थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार काठमाडौँमा देखिएको कोरोना संक्रमितको संख्या मुलुकभर देखिएको संक्रमित संख्याको ६७ दशमलव ५ प्रतिशतभन्दा बढी हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २८९, भक्तपुरका १२ तथा ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको हो। मुलुकभर भने मंगलबार ५ सय २ कोरोना संक्रमित देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: