Tuesday, January 14, 2025

ट्रेन्डिङ :

काठमाडौँ उपत्यकामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img
spot_img

काठमाडौँ- उपत्यकामा मंगलबार थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार काठमाडौँमा देखिएको कोरोना संक्रमितको संख्या मुलुकभर देखिएको संक्रमित संख्याको ६७ दशमलव ५ प्रतिशतभन्दा बढी हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २८९, भक्तपुरका १२ तथा ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको हो। मुलुकभर भने मंगलबार ५ सय २ कोरोना संक्रमित देखिएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?