Friday, January 17, 2025

ट्रेन्डिङ :

दुई अध्यक्षको जुँगाको लडाईका बीच राष्ट्रपति भेट्न प्रचण्ड पुगे शीतल निवास

spot_img
spot_img
spot_img

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष बीचको जुँगाको लडाई चलिरहेको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । यसअघि प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

हेर्नुहोस- ओलीका दूत बनेर खुमलटार पुगे महासचिव पौडेल

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन् ।

दुई तिहाईको बलियो सरकार र नेपालकै धेरै जनताले भोट दिएर पत्याएको पार्टीलाई कोरोना कहरले देश र जनता थिलोथिलो भईरहदा पनि जनभावनाको लागि काम गर्नु पर्छ भनेर अहिले सम्म पनि चेत खुल्न सकेको छैन । अर्को तिर सरकारकै मन्त्रि र कर्मचारीहरु दिनदिनै भ्रष्टाचारमा व्यस्त छन् । नेताहरुलाई कुर्सीको मात्रै चिन्ता छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?