१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

काठमाडौं उपत्यकामा १०३८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  जसमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष रहेका छन् । 

यो देशभर संक्रमितको झन्डै ७२ प्रतिशत हो । 


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: