१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

अन्य माध्यमबाट इरानमा अमेरिकी युद्धको अन्त्य हुँदैन



इरानले सन् १९७९ मा अमेरिका र बेलायतको तानाशाही शासनबाट आफ्नो सार्वभौम स्वतन्त्रता पुनः प्राप्त गर्यो । डेमोक्यार्याटिक र रिपब्लिकनले अनगिन्ती अस्वस्थ्य चालसहित देश र यसका जनतामाथि प्रतिबन्धित युद्ध लडे । अमेरिकी सत्तामा ट्रम्प वा बिडेन जो भए पनि अन्य माध्यमबाट इरानमा लामो समयदेखि चलिरहेको अमेरिकी युद्ध परिवर्तन हुँदैन । इजरायलको मुख्य क्षेत्रीय प्रतिस्पर्धीलाई तटस्थ बनाउनुका साथै अमेरिकी नियन्त्रणबाट इरानी स्वतन्त्रताको बारेमा जहिले पनि अमेरिकी भूमिका एउटै प्रकारको हुने गरेको छ । मध्य पूर्वमा रहेको विशाल हाइड्रोकार्बन संसाधन र जनसंख्यामा नियन्त्रणको लागि अमेरिकी क्रोध रहिआएको छ । तर उसका प्रयत्नहरु इरानका लागि भने कहिलै पनि संभव भएन। । सन् १९७९ मा, अमेरिकी अन्तर्राष्ट्रिय आपातकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) ले राष्ट्रपतिहरूलाई अधिकार नभएको अवस्थामा पनि विदेशी खतरा भएको दावी गर्न अधिकार दियो । तिनीहरूले न्यायसंगत राष्ट्रिय आपतकाल घोषणा र वाणिज्य तदनुसार नियमन गर्न सक्ने अधिकार पाए । सन् १९७९ को इस्लामिक क्रान्ति पछि, अमेरिकाले इरानको बिरूद्ध अन्य माध्यमबाट युद्ध सुरू गर्यो । सुरुमा यसका नीति निर्माताहरूले १२ अरब अमेरिकी डलर बराबरको इरानी सरकारी बैंक जम्मा, धितो, सुन र जसमा अमेरिकी बैंकको विदेशी शाखाले १२ बिलियन अर्ब डलर अन्य सम्पत्तिहरू जफत गरे ।

एउटा पूर्ण व्यापार प्रतिबन्धको अनुसरण गरियो । जनवरीमा यो अल्जीयर्स सम्झौताको प्रावधान अन्तर्गत छोटो अवधिमा हटाइएको थियो । देशको अधिकांश सम्पत्ति अनब्लक गरियो, जबकि ईरानी सम्पत्ति नियन्त्रण नियमहरू लागू गरियो । इरानमा अमेरिकी दशकौं प्रतिबन्ध लगाइएको युद्धको दशकौंसम्म तिनीहरू औचित्यको अभाव भए पनि झूटा दाबी भने गरिरहे । अमेरिकाललाई ईरानको अस्तित्वको अस्वीकार्यता अमेरिकी राष्ट्रपति जिम्मी कार्टरदेखि शुरुवात भएको थियो र अहिले पनि जारी रहेको छ । इरानको अर्थव्यवस्था थिलोथिलो पार्न र सर्वसाधारण जनताले कष्ट भोगुन् भन्ने उद्देश्यका साथ राष्ट्र र यसका निकायहरूमा अनगिन्ती उदेश्यसहित इरानमाथि अमेरिकाले नाकाबन्दी लगाएको थियो । सन् २०१० मा, ओबामा र बिडेन शासन कालमा क्लिण्टनको कार्यकालमा लगाएको नाकाबन्दीलाई कसिलो बनाउँदै इरानमाथि बृहत्तर प्रतिबन्ध लगाईयो । ईरानमाथिको प्रतिबन्ध ऐनलाई विस्तार र कडा बनायो जसले तेहरानको तेल क्षेत्रको कारोबार गर्ने कम्पनीहरूलाई दण्ड दियो । यो इरानी खाद्य सामग्री र कार्पेटको आयातलाई निषेध गरेर अगाडि बढ्यो ।

सीधा वा तेस्रो देशहरू मार्फत अन्य ईरानी उत्पादन र सेवाहरूको आयात प्रतिबन्धित थियो । इरानमा अमेरिकी निर्यात प्रतिबन्धित छ । अमेरिकी फर्महरू, संगठनहरू र व्यक्तिहरू इरानसँग सामान्य व्यापार वा अन्य सम्बन्ध राख्न प्रतिबन्धित छन्। ट्रम्प शासनमा पनि आफना पूर्ववहरुले झै यसलाई अझ कडा पारेर गए । अमेरिकाले इरुलामिक रिभोलुसन भएदेखि इरानमा जे थपेका सबै थोक अन्तर्राष्ट्रिय कानुनको स्पष्ट रुपमा उल्लंघन गरेको छ । दशकौं दशकमा इरानमा अन्य माध्यमबाट अमेरिकी युद्धको बावजुद इरानका शासक अधिकारीहरूले अमेरिकी आक्रमणलाई सफलतापूर्वक प्रतिकार गर्न सकेका छन् । डायबोलिकल अमेरिकी प्लट असफल भयो । अन्य लक्षित राष्ट्रहरू विरूद्ध पनि अमेरिकी प्रतिबन्ध युद्धको लागि नै हो भन्ने प्रष्ट देखिन्छ । बुधवार इरानका उप विदेश मन्त्री अब्बास अरघचीले अमेरिकी सरकारमा ट्रम्प वा बिडेन चुनिए पनि इरानलाई कुनै फरकनपर्ने बताए । किनभने उ इरान मामिलामा सधै उदासीन रहदै आएको छ ।

उनले निर्वाचन प्रक्रियालाई प्रक्रियालाई “तमाशा” भनेर सम्बोधन गर्दै भने, इरानले अमेरिकासँग आफ्नै हितका आधारमा निर्णय गर्नेछ र व्यवहार गर्ने छ । “अमेरिका र विश्वका अन्य ठाउँहरूमा भएका सबै संकेतहरूले संकेत गर्दछ कि संसारले यो कुरा बुझीसकेको छ कि अधिकतम दवावले काम गर्दैन र त्यसको युग सकियो।” अक्टोबरको आखिरमा, रोहानीले जोड दिए कि अमेरिकी प्रतिबन्धले मानिसहरुलाई असर गरेको छ तर हामीलाई झुकाउन खोज्ने उसको प्रयास असफल भएको छ । सन् १९९७ देखि अमेरिकाको विदेश नीति प्रमुख नियुक्त नगरेसम्म ट्रम्प र पोम्पियो इरानप्रति बढी आक्रमक नै थिए । के बिडेन र ह्यारिस इरानमा अधिकतम दवावू जारी राख्नेछन् ? के उनीहरूले ट्रम्प शासन नीतिहरूलाई कडाईका साथ कडा बनाउने छन् ? के उनीहरूको स्वीकार्य मागलाई जग्गामा फर्कने कुनै पनि सम्भावना अमेरिकाको एक पार्टीकोे राज्यको पछाडि पार्नेछ ?

अमेरिकी नियन्त्रणबाट मुक्त सबै राष्ट्रहरू अमेरिकाको इष्ट रणनीतिको युद्धहरूबाट शासन परिवर्तनको लागि लक्षित सूचीमा छन् । अन्तर्राष्ट्रिय, संवैधानिक र आफ्नै कानुनको उल्लंघनमा अचेत वैश्विक प्रभुत्वको खोजीमा देश र विदेशमा अमेरिकी मानवताविरूद्धको युद्धले विश्व स्तरमा आवाज उठिरहेको छ । अमेरिका एक बदमाश राज्य, एक क्रुर राज्य, विश्व शान्ति, स्थायित्व, कानूनको शासन, र सबैको लागि उचित हिसाबले अवहेलना गर्ने देश हो । डेमोक्रेटिक वा रिपब्लिकनले व्हाइट हाउस वा कांग्रेसलाई नियन्त्रण गरेपनि मानवताको बिरूद्ध सामान्य युद्धको रूपमा अमेरिकी नीति जारी नै रहने छ ।


इरानी समाचार संस्था प्रेस टिभीमा स्टीफन लेन्डम्यानको लेख नेपालीमा भावानुवाद गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: