Friday, January 24, 2025

ट्रेन्डिङ :

विप्लव नेकपाले सिंहदरबार आसपासकै क्षेत्रमा पार्टी पुनर्गठन दिवस मनायो

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर ८, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले सिंहदरबारको आसपास क्षेत्रमा सातौँ पार्टी पुर्नगठन दिवस मनाए बताएको छ । सो पार्टीले काठमाडौंको सिंहदरबारको आसपासमा सातौ पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाऔँ भन्ने नारा लेखिएको पुष्प गुच्छासहितको बेलुन आकाशतिर उडाएको थियो । त्यस्तै टोखा, दक्षिणकाली, नागार्जुन र चन्द्रागिरीमा पनि त्यही प्रकृतिको कार्यक्रम गरेको सो पार्टीले जनाकारी दिएको छ ।

त्यस्तै सुरक्षा निकायलाई छलेर विप्लव नेतृत्वको नेकपा काठमाडौं जिल्लाले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । करिब रक्तदान कार्यक्रममा १०० जना बढी काठमाडौं जिल्ला समिति सदस्यहरु, जबसका नेताहरुले सहभागिता जनाएको सो पार्टीले जानकारी दिएको छ । सरकारले विप्लव नेकपाले पार्टी पुनर्गठन दिवस मनाउने भएकाले देशभर िसुरक्षा व्यवस्था कडा पारेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?