३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

कोरोनाबाट थप २९ जनाको मृत्यु



काठमाडौं : मंसिर १५, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !