Sunday, October 6, 2024

ट्रेन्डिङ :

कोरोना खोपको उत्पादन स्वीकृतिका लागि मोड्रीनाले अमेरिकी खाद्य तथा औषधि विभागमा दियो आवेदन

एजेन्सी : मंसिर १५, अमेरिकी औषधि निर्माता कम्पनी मोड्रीनाले कोरोनाको खोपको तेस्रो चरणको क्लीनिकल ट्राइलपछी व्यवसायीक उत्पादनका लागी सोमबार अमेरिकी खाद्य तथा औषधि विभागमा पूर्वस्वीकिर्तीका लागी आबेदन दिएको छ । मोड्रेनाले निर्माण गरेको कोरोनाको भ्याक्सिन ९४.५ प्रातिशत प्रभाव्कारी भएको दाबी गरेको थियोे । अमेरिकी खाद्य तथा ड्राग विभागले व्यवसायीक उत्पादनका लागी स्वीकृति दिए मोडृनाले कोरोनाको खोपको व्यवसायीक उत्पादन थाल्नेछ । यो अघि फाइजरले पनि स्वीकृतिका लागि आवेदन दिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?