१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

आज देशभर ९ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय