११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस !