Wednesday, February 19, 2025

ट्रेन्डिङ :

कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु

spot_img
spot_img

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार २ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?