१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार २ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !