३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

डोटीमा जिप दुर्घटना : ३ जनाको ज्यान गयो, ५ जना घाईतेको उद्दार



डोटी, २१ मंसिर । डोटी को बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन ।

जिप राति एक बजेतिर भिरबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएका कारण मृतक र घाईतेहरुको बिवरण एकिन बिवरण तयार हुन सकेको छैन । घाईतेको उद्धार र मृतकको शब संकलनको कार्य जारी रहेको छ । अहिलेसम्म ३ जनाको ज्यान गएको र ५ जना घाईतेको उद्दार गरिएको बताइएको छ ।

घाईतेहरुलाई दिपायल पठाउने तयारी भईररहेको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !